लकडाउन
लकडाउन छ जीवनमा
लकडाउन छ देशमा
लकडाउन छ विदेशमा
तर लकडाउन छैन मेरो मनमा
छैन मेरो सोचमा
छैन मेरो विचारमा
छैन मेरो कलममा
र
आऊने छ एकदिन
खुल्ने छ सारा संसार
सक्किने छ यो लकडाउन
तोडेर संसारको बन्धन
तोडेर कोरोनाको असर
अस्ताएर आजको सूर्य
आऊने छ नयॉ विहानि
कुर्ने छु म त्यो दिन
यो रहरहरु अन्त्य हुने छ
इन्तजार छ मलाई त्यो दिनको
छु म सधै प्रतिक्षामा
लकडाउन छ देशमा
लकडाउन छ विदेशमा
तर लकडाउन छैन मेरो मनमा
छैन मेरो सोचमा
छैन मेरो विचारमा
छैन मेरो कलममा
र
आऊने छ एकदिन
खुल्ने छ सारा संसार
सक्किने छ यो लकडाउन
तोडेर संसारको बन्धन
तोडेर कोरोनाको असर
अस्ताएर आजको सूर्य
आऊने छ नयॉ विहानि
कुर्ने छु म त्यो दिन
यो रहरहरु अन्त्य हुने छ
इन्तजार छ मलाई त्यो दिनको
छु म सधै प्रतिक्षामा
Comments
Post a Comment