लकडाउन
लकडाउन छ जीवनमा लकडाउन छ देशमा लकडाउन छ विदेशमा तर लकडाउन छैन मेरो मनमा छैन मेरो सोचमा छैन मेरो विचारमा छैन मेरो कलममा र आऊने छ एकदिन खुल्ने छ सारा संसार सक्किने छ यो लकडाउन तोडेर संसारको बन्धन तोडेर कोरोनाको असर अस्ताएर आजको सूर्य आऊने छ नयॉ विहानि कुर्ने छु म त्यो दिन यो रहरहरु अन्त्य हुने छ इन्तजार छ मलाई त्यो दिनको छु म सधै प्रतिक्षामा