Aaja feri aayeu timi/ आज फेरी आयाै तिमी

आज फेरी आयाै तिमी

विपनीमा हैन सपनी मा

यादमा र कल्पना मा

आउने त गर्छौ सधै

विहानिको मिर्मिरे मा

साँझको गोधुली मा

रमाउने गर्छु मा

मीठा अतित मा

रमाइलो समझना मा

आउनेतछैनउ तिमी

जिवन को सत्यता मा

तर पनि रहने छु

तिम्रो प्रतिक्षा मा

तिम्रो माया मा

तिमीलाई कुर्दै

मुस्कुरा उदै

सम्झानी मा

परखाहि मा

रहर हरु पुरा नहोलन

कामनाहरु पुरा नहोलन्

बिश्वास छ

हाम्रा माया का गाथा हरु अमर रहलन्

कथा हरु अमर रहलन

Comments

  1. Wow... आज फेरी आयाै तिमी,,,.. सधै यस्तै आउदै गर ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

The mysterious voice of last friday!!!

1 Rupee change